खानेपानी तथा सरसफाइ
कार्य क्षेत्र
- प्रदेशस्तरको खानेपानी तथा सरसफाइ सम्बन्धी अध्ययन अनुसन्धान, नीति, कानून, मापदण्ड, गरूयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, सञ्चालन, मर्मत संभार, समन्वय र नियमन ।
- प्रदेशस्तरमा खानेपानी सम्बन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन ।