ग्रामिण बस्ती विकास तथा शहरीकरण

कार्य क्षेत्र

  • प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मत संभार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन ।
  • प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्द्धन ।
  • प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन ।
  • सुरक्षित बसोबास र जग्गा एकीकरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन ।